बिष्केट जात्रामा ढुङ्गा हानाहान – ९ जना घाइते

भक्तपुर – भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ९ जना घाइते भएका छन्...

बालुवाटारको जग्गा रोक्का भएन

बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल) नभेटिएको र कुन...

पेट्रोल छर्केर २ वटा ट्रकमा विप्लवका कार्यकर्ता द्धारा आगजनी

विप्लवका कार्यकर्ताहरूले मकवानपुरमा गरे काण्ड, पेट्रोल छर्किएर दुईवटा गाडीमा गरे आगजनी हेटौँडा, ५ वैशाख । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मकवानपुरका दुई ठाउँमा...

नेपाल सरकारलाई टुटलले ३ करोड ४० लाख कर तिर्न बाँकी

काठमाडौँ — ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटलले ३ करोड ४० लाख कर तिर्नुपर्ने भएको छ । आन्तरिक राजस्व कार्यालय ललितपुरले करिब...

पशु सेवा विभागद्धारा बर्डफ्लुबारे सतर्कता अपनाउन आग्रह

काठमाडौँ – काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण देखिनेक्रम रोकिएको छैन । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । 

विप्लवका २ कार्यकर्ता नख्खुमा बम बिष्फोटको आरोपमा पक्राउ – ३ राउण्ड...

काठमाडौं- ललितपुरको नख्खुस्थित एनसेल गेट अगाडि भएको बम बिस्फोट लगायत अन्य विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरी विप्लव समूहका दुई जना कार्यकर्तालाई पक्राउ...

प्रधानमन्त्री केपी शर्मा ओली राति एकाएक अस्वस्थ, नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं...

काठमाडौँ- भेरी-बबई डाइभर्सन बहुउद्देशीय आयोजना उद्घाटनका लागि सुर्खेत पुगेर मंगलबार बाँकेमा बास बसेका प्रधानमन्त्री केपी शर्मा ओली राति एकाएक अस्वस्थ भएपछि बुधबार...

नेपाल टस जितेर कुवेतविरुद्ध फिल्डिङ गर्दैछ (आईसीसी यू–१९) – हार्दिक शुभकामना...

कठमाडौं । आईसीसी यू–१९ एकदिवसीय विश्वकप छनोटको अन्तिम खेलमा नेपाल कुवेतविरुद्ध फिल्डिङ गर्दैछ । क्वालालम्पुरस्थित किन्नारा एकेडेमी ओभलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि कुवेत ब्याटिङ...

विप्लबको बन्द आतंक ! बन्दले जनजीवन प्रभावित |

काठमाडौं– नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहीबार राजधानीसहित देशभरको विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

पाल्पाको गाउँपालिकाको भवनमा बम बिष्फोट भएको छ

पाल्पा – रिब्दीकोट गाँउपालिकाको भवनमा बम विस्फोट भएको छ । बिहीबार बिहान करिब २ बजे तिर भएको विस्फोटबाट कार्यालयमा क्षति पुगेको गाउँपालिका...