पर्वतमा चट्याङ लागेर एकको मृत्यु भएको छ – उहाँको आत्माले शान्ति पाओस्

0
135
killed-by-lightening
सांकेतिक तस्वीर

मोदी गाउँपालिका–४ हलहलेमा बस्ने एक बासीन्दाको सोमबार साँझ चट्याङ लागेर देहान्त भएको छ ।

चट्याङका कारण मृत्यु हुने २२ बर्षिया तारादेवी पुन हुन् ।

उनी आफ्नो घरमा सुतिरहेको अवस्थामा उन्लाई चट्याङ लागेर गम्भीर घाइते भएकी थिइन् र उपचारको निम्ती उनलाई पर्वत जिल्ला अस्पताल पुर्याइएको थियो ।

उनको उपचारको क्रममा नै उनको मृत्यु अस्पतालमै भएको उक्त अस्पतालले जनाएको छ ।

उनको आत्माले शान्ति पाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here