लुक्लामा विमान दुर्घटना हुँदा ३ जनाकाे घटनास्थलमा मृत्यु (भिडियो हेर्नुहोस्)

0
84
lukla-airplane-crash

नयाँ वर्षको दिन लुक्लामा अत्यन्तै दुखद घटना घट्न पुगेको छ ।

नयाँ वर्षका दिन लुक्लामा विमान र्दुघटना भएको ट र दुर्घटनामा परि तत्कालै ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

मृतक आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति धैर्य-धारण गर्न सक्ने शक्ति मिलोस भन्ने प्रार्थनाका साथ समावेदना प्रकट गर्न चाहन्छौं ।

नयाँ वर्षको दिनमै अत्यन्त दु:खद खबर सोलुखुम्बु को लुक्लामा विमान दुर्घटना ३ जनाकाे घटनास्थलमा नै मृत्यु, ३ जना गम्भिर घाइते…मृतक आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति धैर्य-धारण गर्न सक्ने शक्ति मिलोस भन्ने प्रार्थनाका साथ समावेदना प्रकट गर्दछु ।

Posted by खोटाङ्ग खोटेहाङ्ग Khotang Khotehang Nepal on Saturday, April 13, 2019

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here