धुर्मुस सुन्तली फाउण्डेशनलाई राजकुमार स्याङ्गतान द्धारा सहयोग

0
124
dhurmush-suntali-foundation-helped-by-rajkumar

‘समृद्धि सम्भव छ हाम्रै पाला, बनाऔ मिलि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’
धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सपना स्याङ्गतानको जन्मदिनको अवसरमा श्रीमान राजकुमार स्याङ्गतानले ५ हजार रुपैंया र आँधी प्रभावितहरुका लागि ५ हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ ।

यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा राजकुमार स्याङ्गतानलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं । साथै सपना स्याङ्गतानलाई जन्मदिनको लाखौं लाख शुभकामना ।

‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here