नेपाल सरकार राजनीति गर्ने शिक्षकको जागीर खोसिने नियम बनाउँदै

0
107
government-abandon-teacher-engaged-in-politics

काठमाण्डौं – हाल सरकारले विद्यालयमा राजनीति गर्ने शिक्षकको जागीर खोसिने नियम बनाउँन लागेको छ ।

यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री भएका नेताले विद्यालयमा राजनीति गर्न नपाउँने भने पनि त्यो विषय व्यवहारमा कार्यान्वयन हुन सकेन ।

अब चाँहि सरकारले उक्त विषयमा कानुन नै बनाएर विद्यालयमा राजनीति गर्न रोक लगाउँने तयारी गरेको जानकारी आजको नेपाल समाचार पत्रमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here