नेपालीहरुलाई खुशीको खबर – २०१९ अप्रेल देखि जापानले नेपाली कामदार लैजाने

0
292
nepalese-worker-taking-by-japan-for-work-in-japan

१९ डिसेम्वर, काठमाण्डौं –  २०१९ साल अप्रेल महिनाबाट जापानले आफ्नो देशका निम्ती नेपालबाट कामदार लैजाने भएको छ ।

नेपाली कामदारहरु पनि जापानले विभिन्न ९ देशका कामदारहरुलाई आफ्नो देशमा काम गर्न र बस्न सहज हुँने गरी कानुन् परिमार्जन गरे संगै जापान काम गर्न जाँन सक्ने भएका हुँन् ।

त्यस विषयमा आधिकारीक जानकारी भने अहिले सम्म नआएको श्रम, राज्गार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले बताउनु भयो ।

अनौपचारिक रुपमा नेपाली कामदार समेत लैजाने भन्ने कुरा सुन्नमा आएको छ, सचिव दाहालले भने, नेपाललाई समेत समावेश गर्न हामीले कुटनितिक माध्यमबाट संवाद अगाडि बढाइएको खबर आजको नयाँ पत्रिका दैनिक मा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here